Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १९ गते बिहिबार

स्वदेशी रेमिट्यान्सकाे सिमा १ लाखबाट घटाएर २५ हजार रुपैयाँमा झार्याे

नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि नै लागु हुनेगरी यस्तो सिमालाई घटाएको हो
केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ।

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सिमा १ लाख रुपैयाँसम्म थियो। तर केन्द्रीय बैंकले बुधबारदेखि यस्तो सिमा घटाएको हो।

तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सिमामा भने कुनै परिवर्तन गरेको छैन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>