Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १९ गते बिहिबार

धनगढिनगर मेयरमा गाेपि हमालकाे स्वतन्त्र उमेदबारि घाेषणा

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख(मेयर) पदमा उद्दमि ब्यावसायि गाेपाल हमालले उम्मेदवारी घोषणा गरेका छन् । विवेकशील साझा पार्टी परित्याग गर्दै उनले बिहीबार धनगढीको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

 धनगढीस्थित होटल रुवसको सभाहलमा उम्मेदवारी घोषणा गदै उनले उपमहानगरपालिकालाई देशकै नमूना नगर बनाउने बताए । ‘एक चोटी विश्वास गरेर मेयरमा निर्वाचित गराउनुहोस्, इमान्दारिता पूर्वक काम गर्नेछु,’ उनले भने, ‘काठमाडौंलाई सन्देश दिन सक्ने गरी धनगढी महानगरलाई नमूना बनाउने छु ।’

उक्त घोषणा सभामा उपमहानगरवासी समेत सहभागी छन् । हमालले ०७४ को निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । हालका मेयर (कांग्रेसका उम्मेदवार) नृपबहादुर वडले १४ हजार ३ सय २४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५ सय २७ मत पाएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>