Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ फागुन १९ गते बिहिबार

दार्चुलामा काग्रेस बाट निर्वाचित नेता एमाले प्रबेश

हरि प्रसाद मिश्र - काग्रेस बाट वडा सदस्य  निर्वाचित सहित एमाले प्रबेश गरेका छन ।  शैल्यशिखर नगपालिका वडा नम्बर ७ का नेपाली काङ्ग्रेस बाट निर्वाचित  वडा सदस्य श्याम सिह बिष्ट सहित ४ जनाले नेपाली काङ्ग्रेस परित्याग गरि एमाले प्रबेश गरेका छन ।

बिहिबार दार्चुलाबाट निर्वाचित संघिय संसद तथा पुर्व मन्त्री माननीय गणेश सिह ठगुन्ना काे हातबाट टीका ग्रहण गरि नेकपा एमाले प्रबेश गर्नु भएकाे एमाले शैल्यशिखरले जानकारि दिएकाे छ  । नेपाली काग्रेसले  भ्रमकाे राजनीति गरेका कारण एमाले प्रबेश गरेकाे वडा सदस्यले बताएका छन । नवप्रबेशिलाइ टिका लगएर स्वागत गरिएको नेकपा एमाले शैल्यशिखर नगर इन्चार्ज बिजय सिह धामिले बताउनु भयाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>