Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १९ गते बिहिबार

जननिर्वाचित अध्यक्षले एमसिसि पास गरेकाे भन्दै दल त्याग गरेका छन

 शुक्लाफाँटा नगरपालिका–८ का जननिर्वाचित  वडाध्यक्ष बहादुरसिंह महराले घाेषणा गरे अनुसार पार्टी त्यागेको घोषणा गरेका छन् ।

एमसीसी संसदबाट पारित भएकै दिन सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी त्यागेको घोषणा गरेका महराले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसीमा आत्मसमर्पण गरेको आरोप महराले लगाएका छन् ।

‘प्रचण्डले आत्मसमर्पण गरी प्रस्ताव पास गर्न मूख्य भूमिका खेलेकाले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ,’ उनले लेखेका छन्, ‘यो राजनीतिक प्रति क्रान्ति मात्र नभएर जघन्य खालको राष्ट्रघाती कदम हो । त्यसैले म यस्तो खाले राष्ट्रिय आत्मसमर्पणवादको सती जान नसक्ने भएकाले पार्टी छाडेको छु महराले भनेका छन । महरा माओवादि केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>