Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १९ गते बिहिबार

नेकपा समाववादि बेतकाेट नगर कार्यालय उद्घाटन, चैत्र ९ सम्म सबै वडा भेला सम्पन्न गर्ने ।

रमेश पन्त-
नेकपा समाजवादी ले बिहिबार नगर कार्यालय उद्धाटन र दाेस्राे पुर्ण बैठक सम्पन्न गरेकाे छ ।
बेतकाेट नगरका अध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य महेशराज जाेशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यालय उद्घाटन समाराेहमा प्रमुख अथिति स्थाइ समिति सदस्य उर्वादत्त पन्त,निर्वाचन आयाेगका केन्द्रीय सदस्य वीर बहादुर बुडाथाेकि, जिल्ला पार्टि सचिव हरक सिह घामि, उप सचिव राजेन्द्र पाण्डेय लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे कार्यक्रम संचालक धर्मानन्द पन्तले बताए ।
बेतकाेट नगरकाे पुर्ण बैठकले बेतकाेट नगरका दस बटै वडामा चैत्र ९ गते सम्म वडा भेला सम्पन्न गर्ने, यस्काे जिम्मेवारी जिल्ला कमिटि सदस्य,जनबर्गिय संगठन र वडा ईन्चार्जहरुलाइ दिने , अखिल नेपाल महिला संघकाे प्रथम नगर सम्मेलन चैत्र १२ गते सम्पन्न गर्ने निर्णय गरेकाे नगर अध्यक्ष महेश राज जाेशीले बताए । बेतकाेट नगर कमिटिमा जाेशी आएपछि संगठन बिस्तार का कार्यक्रम ले तिब्रता पाएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>