Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
झलारि
२०७८ फागुन १९ गते बिहिबार

युवा समाजसेवी मडैद्वारा क्रिकेट खेलाडीलाई पोशाक वितरण

अरुण भट्ट - सिमलफाँटा क्रिकेट एकेडेमीका खेलाडीहरुलाई पोशाक वितरण गरिएको छ । एस एन्ड डक्स अटो पार्टस तथा सर्विस सेन्टरले हिमालयन युवा कलव संग आबद्ध रहेको शुक्लाफाँटा नगरपालिका वार्ड नं ७को सिमलफाँटा क्रिकेट एकेडेमीका ३० जना खेलाडीहरुलाई क्रिकेट खेल खेल्दा लगाइने पोशाक वितरण गरेको हो ।  
जिल्ला तथा क्षेत्रीयस्तरमा विभिन्न क्रिकेट प्रतियोगिता खेलिरहेका क्रिकेट खेलाडीहरू आबद्ध रहेको सिमलफाँटा क्रिकेट एकेडेमीमा स्थानीय क्रिकेट खेलाडीहरू क्रिकेट खेल खेल्दै आइरहेका छन् । स्थानीय उपचार झलारीमा अटो पार्टसको व्यापार गर्दै आईरहेका युवा समाजसेवी कसेन्र्द मडैले झण्डै ३० हजार बराबरको जर्सी खेलाडीहरुलाई वितरण गर्नुभएको छ । जर्सी वितरण गर्दै युवा समाजसेवी मडैले 'मेरो सानो सहयोगले आफ्नै स्थानीय युवा भाईहरुको खेल भावना र मनोवल बढ्नेमा विश्वस्त छु ।' भन्नुभयो ।  एकेडेमीका खेलाडीहरुले जर्सी ग्रहण गर्दै, क्रिकेटमा यस सहयोगबाट राष्ट्र र आफ्नो गाउँको खेल विकासमा टेवा पुगेको बताएका छन्। विभिन्न उत्सव र अवसरहरुमा क्रिकेट खेलाडीहरुका लागि सहयोग जुटाउँदै आएका युवा भट्टले उक्त पोशाक सहयोगले खेलाडीहरूको मनोबल बढेको बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>