पेट्रोलको मूल्य प्रतिलिटर १५० र डिजेलको मूल्य १३३ रुपैयाँ पुर्याएको निगमले अझै घाटामा रहेको बताएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि मासिक साढे २ अर्ब घाटा हुने भएको हो ।
निगमले आज राती १२ बजेदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै निगमलाई प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ घाटा हुने निगमको भनाई छ । यस्तै डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाट रहेको छ ।
यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया