Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १९ गते बिहिबार

पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि आज सम्मकै उच्च ।

पेट्रोलको मूल्य प्रतिलिटर १५० र डिजेलको मूल्य १३३ रुपैयाँ पुर्याएको निगमले अझै घाटामा रहेको बताएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि मासिक साढे २ अर्ब घाटा हुने भएको हो ।
निगमले आज राती १२ बजेदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै निगमलाई प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ घाटा हुने निगमको भनाई छ । यस्तै डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाट रहेको छ ।
यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>