नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ ।
जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् ।
त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ । यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषय एजेण्डामा समेटिएको छ ।
विविधमा रामवृक्ष यादवको शालिकबारे र मसालसँगको एकताबारे भनेर राखिएको माओवादि स्राेतले उल्लेख गरेकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया