Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २० गते शुक्रबार

पेट्राेलियम पदार्थकाे मुल्यबृद्धिले यातायात ब्यावसायि मारमा, मूल्य धटाउ नभए भाडा बढाउनुकाे बिकल्प रहेन यावसायी ।

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको यातायात व्यवसायी संगठनहरुले बताएका छन ।
नेपाल यातायात ब्यावसायि राष्ट्रिय महासंघका सह काेषाध्यक्ष डम्बर पन्तले बताए यो त अचाक्ली भैसक्याे हामीले सरकारलाई कर कटौती गरेर विकल्प खोज्ने हो कि भनेका थियौँ खोजेन। मूल्य बढाइरह्यो, हामिले नितान्त आवश्यक सार्वजिक यातायातका साधनमा तेलमा सहुलियत दिएरपनि भाडा बढाउन बाट बचाउन आग्रह गरेकाे तर सरकारले मतलबै गरेन अब हामी पनि गाडी भाडा बढाउँछौँ,’  
कोरोना कहरका कारण लामो समय चपेटामा परेको यातायात व्यवसायीहरु बैंकको किस्ता  बुझाउन नसकेको अवस्थामा आयाल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेको उनको भनाई छ। व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी मूल्य बढेको उनले बताए। 
नेपाल राष्ट्रिय लाेकतान्त्रिक यातायात ब्यावसायि संगठन का केन्द्रीय सचिव बिष्णु कडेलले बैज्ञानिक भाडादर अनुसार प्रति लिटर २५ रुपाैया डिजल, लुब्रिकेन्ट, ग्रिस आदिमा बृद्धिहुदा २० प्रतिसत सम्म भाडा बढि सक्नुपर्ने हाे, अहिले सम्म  निरन्तर ब्यावसायि धाटामा रहेकाे भाडा बृद्धिहुदा सर्वसाधारण नागरिक लाई नै मर्का पर्ने भएका कारण
व्यवसायीहरुले निगमलाई मूल्य बृद्धि फिर्ता गर्न ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनकाे गुनासो छ। 
यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५० रुपैयाँ पुगिसकेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>