Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २१ गते शनिबार

भिमदत्तनगरका ४० छात्रालाइ साइकल बितरण शिक्षामा टेवा पुग्ने बिश्वास

 संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP), Ncell, IMEpay निड्स नेपाल लगायतका संस्था हरुको सहकार्यमा प्राप्त ४० थान साइकल र निडस नेपालकाे सहयाेगमा भीमदत्त नगरपालिकाले ४० जना किसोरीलाई साइकल वितरण गरेको छ । अन्तिराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा नगरका किसोरीहरुलाई साइकल वितरण गरिएको हो ।                    

‘भिमदत्तनगरपालिका सामाजिक बिकास अधिकृत गाेमा अवस्थीले  नारी दिवसकाे पुर्व सन्ध्यामा भीमदत्त नगरपालिकाका विभिन्न ८ सरकारी बिधालयमा अध्ययन गर्ने गरिब, बिपन्न, जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भइ बिधालय जान समस्यामा परेका छात्राहरु लाई उनिहरुको पढाई मा सहजता पुर्याउने उदेश्य का साथै सवारी साधन को बढ्दो प्रयोग ले वातावरणमा पर्दै गएको नकारात्मक असरलाई कम गरि वातावरण को सरसफाई लाई टेवा पुर्याउने उदेश्येले  वितरण गरेका हौं,’ उनले भनिन्, ‘साइकलको प्रयोगले बातावरणमा असर नपर्ने भएकाले पनि वितरण गरिएको हो ।

‘विद्यालयहरुले विद्यार्थी छनोट गरेको थियो,’ उनले भनिन्, ‘विद्यालयहरुसँग छात्राहरुले २० वर्ष अघि विहे तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेका छौं ।’ 

साइकल वितरण कार्यक्रममा ग्रीन वे, एनसेल, आईएमई पे, काठमाडौं साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल सुदूरपश्चिम राइडर्स लगायतका संघसंस्थाले सहयोग छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।             साइकल पाएपछि छात्राहरुले खुसि ब्याक्त गर्दै समयमा बिध्यालय पुग्न र घर फर्किन सहज हुने बताएका छन । साईकल बाट आउदा जादा बचेकाे समयमा थप अध्ययन गर्न सहज हुने समेत छात्राहरुले बताएका छन । साईकल पाएपछि सहजता बताउदै छात्राहरु भिडियाे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>