Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २१ गते शनिबार

एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे अध्यक्षमा धानुक

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) कंचनपुरकाे नयाँ कार्य समिति बनेकाे छ ।
जिल्ला समितिको शनिबार महेन्द्रनगरमा बसेको बिस्तारित बैठकले कार्यसमिति पदाधिकारिमा अध्यक्षमा उजल सिंह धानुक,बरिस्ठ उपाध्यक्षमा गोबिन्द बहादुर ढाँट,उपाध्यक्षमा डम्बर दत्त जोशी,उपाध्यक्षमा ज्ञानु आग्री,महिला उपाध्यक्षमा गंगा रावत, सचिवमा हेमराज राना,अर्थ सचीवमा भगिरथ पाण्डेय,सह-सचिवमा नाथ बहादुर बुढा,सह-सचीवमा महेश राज भट्ट  चयन भएकाे जानकारि संगठनका केन्द्रीय सदस्य टेक चन्दले बताएका छन ।
संगठनका नव निर्वाचित अध्यक्षले शिक्षा क्षेत्र मा देखिएका बिकृती को अन्त्य र शैक्षिक गुणस्तरमा सुधार का लागि समेत हाम्रो संगठन अग्र मोर्चा मा रहेर काम गर्ने, संगठन अझ अब्बल बनाउने योजना का साथै शिक्षक का पेसागत र शैक्षिक माग मुद्दाका बारेमा गम्भीर भएर लाग्ने समृद्धि पाेष्टलाइ बताएका छन ।
               

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>