Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २२ गते आइतबार

माओवादी केन्दिय समितिले यी बिषय छफलल गरि टुङ्याउदै छ ।
फाइल तस्बिर

पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।

फागुन २० देखि केन्द्रीय कमिटी बैठक चलेको थियो । एमसिसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल भएका छन्।

माओवादीले गत पुसमा महाधिवेशन गर्दा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए।

माओवादीका एक नेताका अनुसार पदाधिकारी चयन गर्ने, स्थायी कमिटी, पोलिटव्युरो गठन गर्नेजस्ता विषयमा आज केन्द्रीय कमिटीमा छलफल हुनेछ।

माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिइसकेको छैन। माओवादीमा पार्टी पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशनको हलले केन्द्रीय सदस्यहरूलाई दिएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>