Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २२ गते आइतबार

स्थानिय मतपत्र ढुवानि गर्न ढुपानि साधन सुचिकृत हुन आयाेगकाेआब्हान, हेलिकप्टर समेत प्रयाे गरिने ।

स्थानीय तहको निर्वाचनमा मतपत्रलगायत निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ।

सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्न लागिएको हो । त्यसका लागि निर्वाचन आयोगले फर्म तथा कम्पनी सूचीकृत गर्नसमेत आग्रह गरेको छ।
हेलिकोप्टर भाडामा लिन करिब ३ करोड खर्च हुनेछ।
यस्तै ट्रक/कन्टेनर भाडामा लिन एक करोड तथा कुरियर सेवाका लागि ३० लाख खर्च हुने बताइएको छ।

आयोगले पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकमलाई आधार मानेर इच्छुक फर्म तथा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ।२०७९ वैशाख ३० मा एकैचरणमा स्थानीय चुनाव हुँदैछ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>