Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ फागुन २२ गते आइतबार

दार्चुलामा एमाले काग्रेस छाेडि माओवादि केन्द्र प्रवेश

महाकालि नगरपालिकामा एमाले, काग्रेस बाट माओवादि केन्द्र  प्रवेश गरेका छन ।
स्थानिय चुनाव नजिकिदै जादा स्थानिय नेताहरु पार्टि खाेजिरहेका छन , नेकपा (एमाले) महाकालि नगरपालिका २ बडालिगाउ पन्डोरा टोल कमिटी अध्यक्ष रमेष बडाल,  वडा कमिटी सदस्य मोहन बडाल र नेपाली काङ्ग्रेस क्रियाशिल सदस्य उत्तर कुवँर नेकपा (माओवादी केन्द्र) मा प्रबेश गरेका प्रदेश कमिटि सदस्य दिपक जाेशीले बताएका छन ।
नव प्रबेशिहरुलाई नेकपा (माओबादी केन्द्र) महाकाली नगर कमिटी अध्यक्ष गणेश खत्री (पावेल) ले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>