Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २२ गते आइतबार

देशकै उत्कृष्ट ४ मध्ये प्रथम सहित ३ पालिका सुदूरपश्चिम प्रदेश बाट  भएका छन ।

डडेल्धुराको अजयमेरु गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा पहिलो भएको छ । देशभरका पालिकाहरुमध्येबाट अजयमेरु पहिलो नम्बरमा छनौट भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष देशभरका प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्छ । आयोगको सिफारिसमा सरकारले वितरण गर्ने अनुदानका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्दै आएको छ ।

आयोगले मुल्यांकनका लागि प्रदेश सरकारका लागि ११ र स्थानीय तहका लागि १७ वटा सूचक राखेको छ । अजयमेरु गाउँपालिकाले सबै सूचक पूरा गर्दै पहिलो नम्बरमा छनौट भएको हो । यसैगरी कैलालीको कैलारी गाउँपालिका तेस्रो र कञ्चनपुरको भीमदत्त नगरपालिका चौथो नम्बरमा परेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>