डडेल्धुराको अजयमेरु गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा पहिलो भएको छ । देशभरका पालिकाहरुमध्येबाट अजयमेरु पहिलो नम्बरमा छनौट भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष देशभरका प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्छ । आयोगको सिफारिसमा सरकारले वितरण गर्ने अनुदानका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्दै आएको छ ।
आयोगले मुल्यांकनका लागि प्रदेश सरकारका लागि ११ र स्थानीय तहका लागि १७ वटा सूचक राखेको छ । अजयमेरु गाउँपालिकाले सबै सूचक पूरा गर्दै पहिलो नम्बरमा छनौट भएको हो । यसैगरी कैलालीको कैलारी गाउँपालिका तेस्रो र कञ्चनपुरको भीमदत्त नगरपालिका चौथो नम्बरमा परेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया