Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
डडेल्धुरा
२०७८ फागुन २२ गते आइतबार

मौलिक जरोकिलो पार्टी डडेल्धुरामा पनि, संयोजकमा पन्त

मौलिक जरोकिलो पार्टीले मदन पन्तको संयोजकत्वमा  डडेल्धुरा जिल्ला समन्वय समिती गठन गरेको छ। पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशी र केन्द्रिय परिषद सदस्य धिरेन्द्र सोडारी सहितको १० दिने प्रचारप्रसार अभियानका क्रममा समिति गठन गरिएको केन्द्रिय परिषद सदस्य धिरेन्द्र चन्द सोडारीले जानकारी दिनुभयो ।

"५ -५ पल्ट जिल्लाले देशकै नेतृत्व गर्दा पनि पुर्वाधारका क्षेत्रमा कुनै विकास हुन नसकेको, मौलिक धर्म संस्कृतिमाथी निरन्तर हमला भैरहेको, ७० बर्ष पहिले भीमदत्त पन्तले आन्दोलन सुरु गरेको बेला भन्दा अहिले कम विभेद र शोषण नरहेकाले डडेल्धुराका जनताले जरोकिलोको रक्षा गर्दै विकास गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेको आफुले पाएको " सुदुरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>