Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ फागुन २२ गते आइतबार

जंगलि जनाबर पिडित किसानले बुझाए बन मंन्त्री लाई ज्ञापन पत्र

मुकेश टेर्रा- 
कंचचनपुरका पुनर्वास नगरपालिका साबिक परासन,कालिका त्रिभुवनबस्ति का किसानले प्रदेशका माननीय बनमंन्त्रि मान बहादुर धामि सन्ताेषलाई ज्ञापन पत्र बुझाएका छन ।

किसानहरुले नेपालकाे जंगल र भारतकाे दुधुवा नेस्नल पार्क बाट आउने जंगलि जनावरहरुले खेतिपाति नष्ट गर्ने, घरहरुमा क्षति पुगाउने, चाैपायाहरुकाे निरन्तर क्षति आक्रमण भैरहेकाे र बिगत बर्षमा ५ जना मानिसकाे ज्यान लिएकाे भन्दै जनावर दिगाे रुपमा राेक्ने तारबार र ट्रेन्च काे निर्माण गर्न, भएकाे क्षतिकाे उचित क्षतिपुर्ति उपलबेध गराइदिन ज्ञापन पत्र बुझाएकाे किसानहरुले बताएका छन ।
पुर्नवास काे बिचफाटा एरियामा भएकाे तारबारले १०० बिगाह खेती बचेकाे बताउदै थप निर्माण कार्य गरिदिन अनुराेध गरेका हुन ।
सरकारले छुट्याएकाे बजेटमा फरक ठाउँ उल्लेख हुन पुगेका कारण बजेट आएरपनि काम गर्न नसकिएकाे किसानहरुकाे गुनासाे रहेकाे छ ।
ज्ञापनपत्र बुझ्दै  मंन्त्रिले समस्या समाधानकाे पहल गरिने, आउदाे आर्थिक बर्षकाे बजेटमा थप बजेट ब्यावस्था गरि समस्या समाधान गरिने, क्षतिपुर्ति संघिय सरकारले नियम बमाेजिम दिने बिषय उल्लेख गरेका छन । यसै महिना पनि किसानकाे खेतमा हात्ती मृत फेला परेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>