Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २२ गते आइतबार

वडा तथा टाेल कमिटि बिस्तार गर्दै राप्रपा भिमदत्तनगर

राष्ट्रिय प्रजातन्त्र पार्टिले भिमदत्त नगरपालिकामा टाेल कमिटि गठन सुरु गरेकाे छ ।
आइतबार नगरपालिकाकाे वडा नम्बर ६ काे पशुपति टाेलमा दया चन्दकाे अध्यक्षतामा ३३ सदस्यिय समिति गठन गरेकाे छ । उपाध्यक्षमा प्रेम बहादुर चन्द, सचिवमा बिनिता चन्द, सह सचिवमा जेनिसा गिरि,काेषाध्यक्षमा देबेन्द्र चन्द रहेकाे राप्रपा नगर अध्यक्ष करन सिह पालले जानकारि दिए ।
टाेल समितिका पदाधिकारिहरुलाइ जिल्ला  अध्चुयक्ष गजेन्द्र चन्दले टीका लगाएर स्वागत गरेका थिए । गत चुनावमा  पनि वडामा राप्रपाकाे उमेदबारि रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>