राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अघि सारेको बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले अब जनताबाट सिधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।
प्रवक्ता शाहीले मुलुकको हितका लागि संसदबाट प्रधानमन्त्री नभई सिधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने बताए । प्रवक्ता शाहीले प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउनका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।
आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेण्डा लिने बताए । नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने बताए । एमसीसी राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए । कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया