Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

राप्रपा प्रतक्ष जनताबाट निर्वाचित प्रधानमन्त्रीकाे पक्षमा छ : प्रबक्ता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अघि सारेको बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले अब जनताबाट सिधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रवक्ता शाहीले मुलुकको हितका लागि संसदबाट प्रधानमन्त्री नभई सिधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने बताए । प्रवक्ता शाहीले प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउनका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।

आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेण्डा लिने बताए । नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने बताए । एमसीसी राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए । कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>