Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ फागुन २५ गते बुधबार

फागुन ३० मा नेकपा (माओवादि केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढि आउदै ।

फागुन ३० गते माओवादि केन्द्र का अध्यक्ष प्रचण्ड धनगढि आउदै छन । सुदुूरपश्चिम प्रदेश कमिटिले धनगढिमा आयाेजना गर्ने प्रशिक्षण भेलाकाे प्रमुख अथितिका रुपमा धनगढि आउने कार्यक्रम रहेकाे प्रदेश सचिव जनक बहादुर बुढाले बताएका छन । 
नेकपाले अधिबेशन पछि  फागुन २२,२३ गते काठमाडौं मा केन्द्रीय समिति भेला गरेर केन्द्रीय सदस्य मनाेनयन गरेकाे थियाे भने प्रदेश कमिटिले पनि केही दिन पहिला मात्रै पुर्णता पाएकाे र सुदूरपश्चिम प्रदेश कार्यक्षेत्रका केन्द्रीय सदस्य, केन्द्रीय आयाेग, सल्लाहकार, प्रदेश र जिल्ला तहका नेताहरु समेत भेलामा सहभागी गराउने कार्यक्रम रहेकाे स्राेतले बताएको छ । 
आसन्न स्थानिय चुनाव र एमसिसि संसद बाट ब्याख्यात्मक टिप्पणि सहित पास गरेकाे बिषयमा समेत प्रशिक्षण हुने बताइएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>