Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

बेतकाेटकाे वडा तहमा कमिटि बिस्तार गर्दै एकीकृत समाजवादि

एकिकृत समाजवादी काे बेतकाेट वडा नम्बर १० काे वडा कमिटि गठन भएकाे छ ।
एकीकृत समाजवादि बेतकाेट वडा नम्बर १० काे बुधबार  वडा कमिटि गठन कार्यक्रम ललित चन्दकाे अध्यक्षता, प्रमुख अथिति गजेन्द्र राना, नगर अध्यक्ष महेश जाेशीकाे बिशष्ट आथित्यता, अथितिमा बिध्यार्थि नेता रमेश पन्त काे उपस्थितिमा अध्यक्षमा रमेश साउद, उपाध्यक्षमा दिपक कठायत, बिन्द्रा सुनार, सचिव अम्मर सुनार समेत २५ सदस्यिय कमिटि गठन गरेकाे सह सचिव राजु कडाराले बताएका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>