Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ फागुन २५ गते बुधबार

अनेरास्ववियु दार्चुला काे १३ जिल्ला अधिबेशन उद्घाटन

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ । अनेरास्ववियुका जिल्ला संयोजक आनसिह बडालको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज मोती बिक विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालले अनेरास्ववियु विद्यार्थीका मुद्दाहरूमा केन्द्रित संगठन भएको धारणा राख्नुभयो । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले राम्रो शैक्षिक उपलब्धि हासिल गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न हुने अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य कल्पना पालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अध्यक्षको लागि विद्यार्थी नेता नरेन्द्र प्रसाद जोशी र सन्तोष सिह ठगुन्नाले आकाक्षां राखेका छन् । सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>