Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

राष्ट्रिय प्रजातन्त्र पार्टि कंचनपुर जुट्याे स्थानिय चुनाव लक्षित कार्यक्रममा

राष्ट्रिय प्रजातन्त्र पार्टि कंचनपुरले आसन्न स्थानिय चुनाव लक्षित हुँदै कार्यक्रम अगाडि सारेकाे छ । कंचनपुरकाे भिमदत्त नगरपालिका बडा नम्बर १३ मा बुधबार वडा कार्यालय स्थापना गरेका छन ।
कंचनपुरमा शिवरात्रिकाे समयमा अध्यक्ष राजेन्द्र लिङ्देन सहित कार्यक्रम गरेकाेमा,बुधबार पार्टि प्रवक्ता महेन्द्रनगर आएका हुन, यसैगरि भिमदत्त १० मा कार्यक्रम सम्पन्न गरि दर्जनाै ब्याक्ति पार्टि प्रबेश गराएकाे मा, बेतकाेट नगरपालिकामा समेत २२ जना कृष्णपुरमा २२ जना पार्टि प्रबेश गराएकाे भिमदत्त नगर अध्यक्ष करन सिह पालले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>