Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

ईन्जिनियर्स यसाेसिएसन काे दाेस्राे कार्यकारिणि समितिका लागि सभापतिमा भिमदत्तका जाेशी काे टिम चुनाबि मैदानमा

नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनका लागि देशैभरका ईन्जिनियरहरु तयारिमा जुटेका छन् ।

भाेलि शुक्रबार हुने उक्त निर्वाचनमा महेन्द्रनगरका ईन्जिनियर  राेहित प्रसाद जाेशीले प्रदेश सभापतिमा सुदुरपश्चिम प्रदेश बाट  बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट बनाई चुनाव लड्न लागेका हुन् ।

महेन्द्रनगरका जाेशी  सम्मिलित समितिको प्रदेशबाट केन्द्रीय सदस्यमा भानसिह धामि, उप सभापतिमा पवन रावल, सचिवमा दान ब. चन्द, सह सचिपमा दिपक बाेहरा, काेषाध्यक्षमा दिपक उपाध्याय, सदस्यहरु सराेज राेकाया हरेन्द्र चटाैत, दिनेश बाेहरा, नवीन ब राना, चुणामणि कलाैनि, अजय खाति बिजय खाति, राेहित अवस्थि र  लाेकेन्द्र जाेशी  चुनाव लड्दै छन् ।

गत वर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर २७ फागुनलाई तोकिएको हो ।
एसोसिएसनमा आबद्ध  प्रदेशमा ६८२ र देशभर २१ हजार ६ सय ८० जना मतदाताले निर्वाचनमा मतदान गर्ने छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>