Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

मुसेपानीबाट काठ सहितकाे ट्रक पक्राउ अनुसन्धान हुदै : डिभिजन बन

कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीबाट तस्करी हुन लागेको काठ बरामद गरिएको छ । बिहीबार बेदकोट नगरपालिका ७ मुसेपानीबाट मिनी ट्रकमा काठ तस्करी गरिरहेको अवस्थामा काठ बरमद गरिएको छ । गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण भण्डारीले चुरे जंगल क्षेत्रबाट काठ मिनी ट्रकमा तस्करी गरिरहेको अवस्थामा बरामद गरि वनमा बुझाएको बताए । उनका अनुसार बा३प३३५ नम्बरको ट्रकमा १२ गोलिया लोड गरेर तस्करी गरिरहेको अवस्थामा बरामद गरेर डिभिजन वन कार्यालयका बुझाएकोछ । डिभिजन वन कार्यालय कञ्चनपुरले उक्त काठ कसको हो, भन्ने बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>