कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीबाट तस्करी हुन लागेको काठ बरामद गरिएको छ । बिहीबार बेदकोट नगरपालिका ७ मुसेपानीबाट मिनी ट्रकमा काठ तस्करी गरिरहेको अवस्थामा काठ बरमद गरिएको छ । गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण भण्डारीले चुरे जंगल क्षेत्रबाट काठ मिनी ट्रकमा तस्करी गरिरहेको अवस्थामा बरामद गरि वनमा बुझाएको बताए । उनका अनुसार बा३प३३५ नम्बरको ट्रकमा १२ गोलिया लोड गरेर तस्करी गरिरहेको अवस्थामा बरामद गरेर डिभिजन वन कार्यालयका बुझाएकोछ । डिभिजन वन कार्यालय कञ्चनपुरले उक्त काठ कसको हो, भन्ने बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया