Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

बस दुर्घटना हुदा १४ काे मृत्यु , उद्धार जारि ।

संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा  बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।

बसमा करिब २५ जना रहेको अनुमान छ।

बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।

पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी छ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>