Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

अन्तरास्ट्रिय बजारमा पेट्रोलियम तेलकाे मूल्य बुधबार कसरी धट्याे ।

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। विगत केही दिनेदेखि उच्च दरमा बढीरहेको  तेलको मूल्य बुधबारदेखि घट्न थालेको हो।
केही दिनयता उच्च दरले बढीरहेको तेलको मूल्यमा पनि बुधबार का दिन गिरावट आएको छ। यो समाचार तयार पार्दासम्ममा ब्रेन्ट क्रुड प्रति ब्यारल ११४ डलरमा कारोबार भइरहेको छ। भने क्रुड आयल प्रतिब्यारल ११० डलरमा कारोबार भइरहेको छ।

अमेरिकाले रुसको कच्चा तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै उच्च दरमा बढेको तेलको मूल्य, युएईले उत्पादन बढाउन सहमति जनाएसँगै घट्न पुगेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>