Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ फागुन २७ गते शुक्रबार

संचारमाध्यममा कर्मचारी सरुवा सम्बन्धि भ्रामक समाचार आयो : मार्मा गाउपालिकाका अध्यक्ष जमन सिह धामी

मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले केही संचार माध्यममा पुर्बाग्रही ढंगले मार्मा गाउँपालिका र गाउपालिकाका अध्यक्षलाइ जोडेर गलत समाचार सम्प्रेषण गरेको बताउनुभएको छ । फेसबुकमा स्टाटस लेखेको भरमा कर्मचारीको सरुवा गरेको बिषयमा कुनै सत्यता नरहेको उहाको भनाइ रहेको छ । कर्मचारीको संख्याको आधारमा र आवश्यकताको आधारमा गाउपालिकाले कर्मचारीलाइ आवश्यक जिम्मेवारीमा खटाउने गरेको भन्दै अध्यक्ष धामीले बसन्त खत्रीको सरुवा पनि नियमित भएको बताउनुभएको छ । गाउँपालिकाले कुनै कर्मचारीप्रति कुनै किसिमको पुर्बाग्रह नराखेको भन्दै अध्यक्ष धामीले आफनो जिम्मेवारी पुरा गर्नु कर्मचारीको पनि कर्तव्य हुने बताउनुभएको छ । गाउँपालिकाले नियम कानुनमा टेकेर काम गर्ने भएकोले समाजिक संजालबाट धारणा नबनाउने समेत उहाले बताउनुभएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>