Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २९ गते आइतबार

नेकपा (एमाले) भिमदत्त वडामा टाेल कमिटि बिस्तारमा

नेकपा (एमाले) कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं १८ बागवानी काे आईतबार  भेला गरि वडा अध्यक्ष प्रशान्त भट्ट को अध्यक्षता एवं जिल्ला कमिटी सदस्य कमरेड नारद सुनार को प्रमुख आतिथ्य मा सम्पन्न भएकाे छ  ।
उक्त भेलाले पार्टि टाेल कमिटि र अखिल नेपाल महिला संघकाे कमिटी गरेकाे अध्यक्ष प्रशान्त भट्टले जानकारी दिएका छन ।

जितेन्द्र कार्की को अध्यक्षता मा २१ सदस्यीय टोल कमिटी गठन गरेकाे जस्काे उपाध्यक्षमा पुष्पा क्षेत्री, सचिव मन्जु बाबली, उप सचिव सुनिता जाेशी, उप सचिव प्रदिप बिष्ट रहेका छन ।
यसैगरि सुनिता जोशी को अध्यक्षता मा २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन   गठन गरेकाे उपाध्यक्ष माया देवी भट्ट
सचिव  बिमला क्षेत्री, उप सचिव सुस्मिता चन्द उप सचिव दुर्गा गजुरेल रहेका छन । टाेल कमिटिले चुनावकाे तयारि गर्ने एमालेका ऐजेण्डा जनता सम्म पुर्याउने गरि काम गर्ने नव निर्वाचित अध्यक्ष कार्किले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>