Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७८ चैत ०१ गते मङ्गलबार

डडेलधुरा ईस्पिकिङग आइडलको उपाधि निराजन द्वारिया जित्न सफल

मिना साउद - डडेल्धुरामा ईस्पीकिङग आईडल २०७८ सम्पन्न भएको छ ।
अमरगढी नगरपालिकामा भएको डडेलधुरा ईस्पीकिङग आईडलको उपाधि निराजन द्वारियाले जित्न सफल भएका छन् ।
डडेल्धुराको पर्यटन विकासमा हाम्रो भुमिका शिर्षकमा भएको ईस्पीकिङग आईडलमा दोस्रो निसा कार्की,तेस्रो ज्योति पुजारा र चौथो सुभाष पनेरु भएका थिए ।
बिजेताहरुलाई क्रमशः प्रथम पन्ध्र हजार पन्ध्र , दोस्रो दश हजार दश, तेस्रो दुई हजार पाँच सय पच्चीस र चौथोलाई  एक हजार दश रुपियाँको दरले पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको रकम समाजसेवी बिनय प्रकाश मल्लले सहयोग गरेका थिए।
खबरदारी न्युजको आयोजना गरिएको कार्यक्रममा शिखर बहुउद्देश्य बिकास समाजको सहआयोजना र बोल्ने थलीको प्रबर्द्धनमा गरिएको थियोे ।

डडेलधुरा ईस्पीकिङग आईडल जिल्लाका २ नगरपालिका र ५ वटा गाउपालिकामा संचालन गरीएका  पालिका आईडलबाट छनोट भएर आएका २८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>