Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०२ गते बुधबार

मूल्य जुटाउन कठिन भयाे : आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो ।
निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम भुक्तानी गरिएको छ । हाल निगमको विकास निमार्णका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद बापतको आवश्यक रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरुमा निगमलाई अत्यन्त कठिन देखिन्छ ।’    
रुस र युक्रेन बीचको तनावका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य   बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको निगमको भनाइ छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>