Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
माैवा
२०७८ चैत ०५ गते शनिबार

साउदकाडामा ट्याक्टरकाे ठक्कर बाट बालककाे मृत्यु
फाेटाे चन्द्रदेव ओझा

डोटीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टरले ठक्कर दिदा आदर्श गाउँपालिका–२ साउद काँडाका ८ वर्षीय दुर्गेश साउदको मृत्यु भएको हो ।

ट्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका–१६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>