Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ०५ गते शनिबार

अमेरिकाको मेरिल्याण्ड राज्य संसदको तल्लो सदनबाट दशैं विधयेक पारित

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधयेक पारित भएको छ । शुक्रबार विहान पारित विधयेकका पक्षमा१२३ र विपक्षमा ५ मत खसेको थियो ।

मेरिल्याण्ड संसद अधिवेशनमा जनवरीमा राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले दशै विधेयकलाई औपचारिक रूपमाप्रस्तुत गरेका थिए । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताकालागि भण्डारीले संसदमा प्रस्तुत गरेका थिए ।

विधयेक पारित भएपछि डेलिगेट भण्डारीले भनेका छन् – ‘अन्तत: हामीले अमेरिकामा नेपाल र नेपालीको पक्षमा एउटा इतिहास बनाएकाछौं। बधाई हामी सबैलाई !’

‘विधेयक पारित हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने एक सांस्कृतिक चाडकारूपमा मान्यता पाउँनु हो। यस विधेयकमा हरेक वर्ष अक्टोबर ५ मा दशैं डे मनाइने भनिएको छ।’-  भण्डारीले भने ।

यो एउटा एउटा कठिन र लामो संघर्षबाट प्राप्त सफलता भएको र यसका लागि सबै धन्यवादका पात्र रहेको उनको भनाई छ । खसोखास बाट

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>