Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत ०५ गते शनिबार

भारतले बलमिच्याई गर्दै सिमा अतिक्रमण गर्दै , भारतले समन्वय नगरेकाे भन्दै टर्छ प्रशासन

हेमन्त प्रसाद मिश्र- भारतले दार्चुला खलंगा स्थित महाकाली नदिमा  मा एकलाैटि रुपमा तटबन्ध काे काम गरिरहेकाे छ ।
भारतले  दार्चुला काे महाकाली नगरपालिका ४ स्थित  महाकाली पारि एकलाैटि तरिका ले नदिकाे धार परिवर्तन गर्ने गरि धमाधम तटबन्ध निर्माण गरिरहेकाे छ । भारतले गरेकाे पुरानाे तटबन्ध भन्दा नेपाल तर्फ पानिमा प्रबेश गरि नदिकाे धार परिवर्तन गर्दै काम गरिरहेकाे छ ।
नेपाल तर्फ बाढी पस्ने गरि निर्माण भइ रहेको तटबन्ध राेक्न स्थानीय ले माग गरेका छन भारतीय पक्षले बलमिचाइ गरेपछि शनिवार स्थानीय आन्दाेलित भएका छन् आपनाे भुमि खलगा बाट ढुङ्गा प्रहार गरि बिराेघ जनाएका छन् याे बिषयमा केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको भए तापनि सरकारि पक्षबाट कुनै सुनवाइ नभएको स्थानीय बासिन्दा ले बताएका छन् ।
सुदुर पश्चिम प्रदेशका सभामुखु, उपसभामुख खलंगामा आए तापनि बेखर जस्तै भएका छन् स्थानीय कुष्ण धामी ले बताउनु भयाे भारती उच्च अधिकारी ले पटक पटक तटबन्ध काे अवलोकन गरिएहेका छन् र कामलाइ निरन्तर अगाडि बढाएका छन ।  भारतीय पक्षले तटबन्ध बारे कुनै समन्वय नगरेकाे जिल्ला प्रशासन कार्यालय दार्चुला ले जानाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>