Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ०५ गते शनिबार

नेकपा एमाले दार्चुला जुट्याे चुनावी तयारि अभियानमा

हरि प्रसाद मिश्र - एमाले दार्चुला काे चुनावी अभियान सुरु  नेकपा एमाले अगामि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन काे लागि चुनावी अभियान अन्तरगत  चैत १० गते देखि १९ गतेसम्म पालिका स्थर अभियान काे आयाेजना गरेकाे छ नेकपा एमाले जिल्ला कमिटी दार्चुला काे गत फागुन २० गते बसेकाे बैठकले गरेकाे निर्णय अनुसार स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम लाई निरन्तरता दिदै अभियान काे आयाेजना गरिएको जिल्ला उपसचिव एवम प्रचार बिभाग प्रमुख खड्क बडालले जानकारी दिनुभयो ।
पालिका स्तरकाे  अभियान नेकपा एमाले पाेलिब्यराे सदस्य सुदूरपश्चिम प्रदेश सह इन्चार्ज गणेश सिह ठगुन्नाकाे प्रमुख आथित्यमा हुने जानकारी दिनु भयाे चुनावी आमसभा १०गते शैल्य शिखर नगरपालिका काे गाेकुलुस्वरमा,११गते मार्मा गाउँपालिकाकाे लटिनाथमा,१३ गते अपिहिमाल गाउँपालिका काे खन्डेश्राेरिमा, १४ गते नाैगाड गाउँपालिकाकाे हाेपरिगाडमा, १५गते दुहु गाउँपालिकाकाे धारिमा, १६गते ब्यास गाउँपालिकाकाे सुन्सेरामा, १७ गते महाकाली नगरपालिका काे खलंगामा, १८गते मालिकार्जुन गाउँपालिकाकाे शङ्करपुरमा, १९गते   लेकम गाउँपालिकाकाे रातामाटामा  आमभेला गर्ने गरि तयारी भइरहेकाे नेकपा एमाले दार्चुला ले जनाएको छ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>