Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०५ गते शनिबार

जनजनमा एमाले मनमनमा एमाले अभियान अन्तर्गत शनिबार महाकाली नगरपालिका वडा नम्बर ८ मा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । वडा कमिटी अध्यक्ष भुवन धामीको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका सचिव शेर सिह धामीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले महाकाली नगरकमिटी अध्यक्ष नर सिह चैसिर लगायत एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेबाट २०५४ सालमा साविकको वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित हरि दत्त जोशी सहित १० जनाले एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष नर सिह चैसिरले बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुमा धनन्जय जोशी, धर्मराज भट्ट, चन्द्र बहादुर पाल, वीर बहादुर बम, हरि सिह खत्री, काशी दत्त जोशी, देव दत्त भट्ट र अम्बादत्त बडू लगायतले नेपाली कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>