Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ०६ गते आइतबार

बेतकाेटका गाउमा बदेलकाे आक्रमण ४ घाईते


बेतकाेट नगरिालिकाका तीन वडामा बदेलकाे आक्रमण बाट ४ जना घाईते भएका छन ।
शनिबार जंगलि बँदेल गाउँ पस्दा घाइते हुनेहरुमा बेदकोट वडा न २ का शोभी कोली बर्ष ६२ र डम्मर लुहार बर्ष ६०, वडा न ३ का पदमा कुवर र वडा न १० का शारदा भट्ट बर्ष १४ रहेका छन। उनिहरुकाे हात खुट्टा र छातिमा घाउ चाेट रहेका छन । घाइतेहरुकाे महाकालि प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन ।
बेतकाेट नगरपालिका काे तीन तिर रहेकाे जंगल बाट जंगल किनारका बस्तिहरुमा बेला बखत बदेलहरु आउने र जंगल नजिकका बस्तिका मानिस आक्रमणमा पर्ने गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>