Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ०६ गते आइतबार

बैतडि ट्याक्टर दुर्घनामा चालककाे मृत्यु

 बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं १० भाटाला भन्ने स्थानमा गएराती साढे आठबजेतिर ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

मौरादेखि भाटालातर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नं ५ का ३२ बर्षीय अर्जुन थारु मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पातल पुर्याउँदा मृत घोषणा गरिएको थियो । ट्याक्टर सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>