Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत ०६ गते आइतबार

भारतले बलमिच्याई गर्दै महाकालिकाे धार नेपालतर्फ फर्काउदा नेपालतर्फकाे तटबन्ध कटान हुँदै

भाेजराज जाेशी - भारतले दार्चुला खलंगा स्थित महाकाली नदिमा  एकलाैटि रुपमा तटबन्ध काे काम गरिरहेकाे छ ।
भारतले  दार्चुला काे महाकाली नगरपालिका ४ स्थित  महाकाली पारि एकलाैटि तरिका ले नदिकाे धार परिवर्तन गर्ने गरि धमाधम तटबन्ध निर्माण गरिरहेकाे छ । भारतले गरेकाे पुरानाे तटबन्ध भन्दा नेपाल तर्फ पानिमा प्रबेश गरि नदिकाे धार परिवर्तन गर्दै काम गरिरहेकाे छ ।
नेपाल तर्फ  फर्किएकाे धारले नेपाल तर्फ बनाएकाे तटबन्ध भित्रभित्रै कटान भैरहेकाे छ । यसरी कटान भइरहेकाे अवस्थामा राेक्न नसके कुनैदिन पनि तटबन्ध पुरै भत्किन सक्ने खतरा रहेकाे वडा ४ का वडा अध्यक्ष पुष्कर जाेशी बताउछन । दार्चुलामा आएकाे भिषण बाढिका बखत बगाएकाे ठाउमा बनाएकाे तटबन्ध भत्किए नेपाल तर्फकाे सडक र बजार समेत बग्ने अवस्था छ ।
दार्चुला बाट संघिय सरकारकाे प्रतिनिधित्व हुँदै गरेकाे अवस्थामा समेत दशाै दिन सम्म समेत समेत पहल नलिएकाे देख्दा स्थानिय बासिन्दा आक्राेशित भएका छन , नेपालिहरुले भारतले काम राेकाेस र समन्वय गराेस भनेर ढुङ्गा प्रहार गरिरहदा समेत कुनै असर नमानि उच्च अधिकारिकाे निगरानिमा काम निरन्तर चलिरहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>