Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
मसुरिया
घनश्याम पाैडेल
२०७८ चैत ०६ गते आइतबार

गैरिगंगामा व्यापारिक कम्प्लेक्स शिलान्यास

गौरीगङ्गा नगरपालिका वडा नम्बर - ९ मसुरियामा व्यापारिक कम्प्लेक्स निर्माण सुरु भएको छ । कम्प्लेक्स को वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले शिलान्यास गरेका छन् । गौरीगंगा नगरपालिकाको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको मसुरिया बजारमा यो भवनको निर्माणले व्यावसायिक गतिविधिमा सहयोग पुग्ने विश्वास लिइएको वडा अध्यक्ष तिवारीले बताए ।
गौरीगंगा नगरपालिकाको तीस लाख रुपैयाँको लागतमा निर्माण हुने पाँच कोठा भवनको कडेल सुपर कन्स्ट्रक्सन कम्पनीले बनाउने छ । भवनका साथै वडा कार्यालय घेरबार पर्खाल निर्माण सम्झौता भएको कम्पनीका प्रमुख उमेश कडेलले जानकारी दिए ।
भवन जेठ मसान्तभित्र निर्माण सम्पन्न गरि हस्तान्तरण हुने छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>