Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ०६ गते आइतबार

शुदूरपश्चिम बिश्वबिद्धालयमा ३ महिनामा खुल्याे तालाबन्दी दर्जन बढि पदाधिकारिले बुझे नियुक्ति


सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार दर्जन बढि पदमा पदाधिकारि नियुक्ति भएका छन । गत पुस महिनामा ठुलाे मात्रामा पदाधिकारि नियुक्ति र शैक्षिक शुल्र्क वद्धि  लगायतका निर्भणय भएपछि बिध्यार्थि संगठनहरुले तालाबन्दी गरेका थिए ।                                तालाबन्दि खुले लगत्तै निर्णय भएका नियुक्तिहरु बुझेका छन । 
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकायको डीन डा. भवानसिंह चलाउने, इन्जीनियरि संकायको डीन डा. किसनदत्त भटट, कानून संकायको डीन सहप्रा. कर्ण थापा, योजना प्रमुख (निर्देशक) सहप्रा. शुरेशसिंह भण्डारी, पाठयक्रम विकास केन्द्रको निर्देशक डा. राजेन्द्रप्रसाद भटट, भाषा,साहित्य र संस्कृति निर्देशक डा. हरिशचन्द्र भटट, केन्द्रीय क्याम्पस प्रमुख(प्रिन्सीपल) प्राध्यापक कुम्भ चन्द, व्यवस्थापन सहायक डीन हरिशंकर पन्त, शिक्षाशास्त्र सहायक डीन डा. मदनसिंह देउपा, मानविकी तथा सामाजिक शास्त्र सहायक डीन डा. प्रेमसिंह भाट, परिक्षा सहनियन्त्रक क्रमशः वीर वहादुर सिंह र गोविन्दवल्लभ भटट नियूक्त भएका विश्वबिद्यालयले जनाएकाे छ । 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>