Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
पिपलाडि
२०७८ चैत ०७ गते सोमबार

कंचनपुर कैलालिमा ३८ दिन सम्म कसरी खेलिन्छ हाेलि

कंचनपुर कैलालिमा ३८ दिन सम्म रानाथारु हरुले परमपरागत रुपमा हाेलि खेल्ने गरेका छन ।
कंचनपुर र कैलालिका गाउहरुमा राना थारुहरुकाे बसाेबास रहेकाे छ । उनिहरुले अरु समुदायले ८ दिन हाेलि खेले जस्ताे नभइ जिउदाे र मृत हालिकाे रुपमा हाेलि खेल्ने गरेकाे  शुदूरपश्चिम बिश्वबिद्यालय केन्दिय क्याम्पसमा स्नातकोत्तर तहका बिध्यार्थि हरिश राना बताउछन ।
उनका अनुसार माघ शुक्ल पुर्णिमा देखि जिउदाे हाेलिका रुपमा फागुन पुर्णिमा सम्म ३० दिन सम्म जस्ले खेल्न निम्ता दिन्छ उस्काे घरमा गएर रातभरि हाेलि खेल्ने चलन रहेकाे र हाेलि निम्ता दिने घरमालिकले गुड, मिठाई र खाना  आदि दिने गर्दछन ।
फागुन पुर्णिमाकाे दिन बाट मृत हाेलिकाे रुपमा ८ दिन सम्म हाेलि खेल्ने र आठाै दिनमा खखेडेहरा पर्व मनाईन्छ, खखेडेहरामा हाेलि खेल्नेहरु समेत समुदायका भलमन्साकाे सहभागितामा विधि पुर्वक माटाेकाे एक पानिकाे भाडाे फुटाउने गरिन्छ भने भलमन्साले हाेलि खेल्ने समूह समेत गाउका घर घर गएर टीका लागाउने काम गर्दछन भने हाेलि खेल्नेहरुलाइ इच्छा अनुसारकाे दक्षिणा दिने गर्दछन ।
खखेडेहराकाे दिन साझ तिर हाेलि दहन गर्ने र हाेलिलाइ मथुरा बाट आएकाेले उतै जानकाे लागि बिदा गरिने चलन रहेकाे जानकारहरु बताउछन ।
यसरी समाजिक सत्भावमा खेलिने हाेलि अहिलेकाे समय परिस्थिति र सामाजिक परिबेशका कारण हाेलि समयमा भने अनुसार खेल्न नसक्दा लाेप हुने अवस्थामा पुगेकाे राना बताउछन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>