Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ०७ गते सोमबार

बड्डिकेदार मा बसकाे ब्रेकफेल हुदा ३ जना घाईते

बड्डिकेदार गाउपालिकाकाे मलेरिमा साेमबार बिहान बसकाे ब्रेकफेल भै दुर्धटना भएकाे छ ।

सहजपुरबाट डाेटिकाे बिपिनगर तर्फ जाँदै गरेकाे ना ४ ख ३६०७ नम्बरकाे बस मलेरि भन्ने ठाउमा ब्रेक फेल भै पल्टिएकाे स्थानियले बताएका छन । बस पल्टिदा बसमा सवार ३ जना घाईते भएकाे बताएकाे छन । स्थानिय प्रहरिले घाईतेहरु सामान्य रहेकाे र बस के कति कारणले पल्टिएको हाे खुल्न बाकि रहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>