Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०७ गते सोमबार

नेपाल खेलकुद महासंघ कंचनपुर चन्द नेतृत्वमा

नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर चन्द चयन भएका छन । सोमबार महेन्द्रनगरमा खेलकुद महासंघ कञ्चनपुरको प्रथम भेलाबाट चन्दको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशका सह सचिव कृष्ण बहादुर रोकायाले सहमतीय आधारमा खेलकुद महासंघ चयन गरिएको बताए । उपाध्यक्ष दिपक चन्द, सचिव गोबिन्द थापा, उप सचिव धनराज उपाध्यय, कोषाध्यक्ष गगनजग क्षेत्री चयन भएका छन । सदस्य तर्फ गोबिन्द ओखेडा, दिपा भट्ट, कृष्ण राज पाण्डेय, झलक बहादुर रोकाया, तेज ओखेढा, गणेश रोकाया, मिलन बोहरा, सन्तोष बोहरा, नरेन्द्रराज भट्ट, मदन सिह कुँवर, लोकेन्द्र पार्की, राजन्द्र विक, जीम बहादुर पौडेल, गगन बाँनिया, ओम प्रकास कार्की, दिपेन्द्र शाही, राजेश शाही, महेश सिह, श्याा सुनार, पुजा भट्ट, कर्ण बहादुर पाताली, किसन सिह भाट, सरोज बैद्य, नरेन्द्र सिह भण्डारी रहेका छन । एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रशाद खरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट, खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकास चन्द सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>