कैलालिकाे धनगढिकाे स्थित प्रदेशकाे एकमात्र किडनि डायलासिस गर्ने अस्पताल हाे । अस्पतालकाे किडनि डायलासिस गर्ने कक्षकाे बाहिर किडनि बिरामि डायलासिस गर्न आउदा कुर्नु पर्ने हुन्छ, बिरामि सिदा बस्न असहज भए पल्टिएर पनि कुर्नुपर्ने ठाउ र बिरामिका कुरुवाले समेत ३-४ घन्टा कुर्नुपर्ने हुन्छ । यस्ताे ठाउमा कुरुवाले बस्ने बेन्चका खुट्टा नभएका टुटेका कारण ईटा तथा बाेरा प्रयाेग गरेर काम चलाएकाे छ । पैसा अभाव भै टुटेका बेन्च पनि प्रयाेग गरि सक्षम बन्नु राम्राे हाे, तर अस्पतालमा के सबै कुरा यसरी नै ब्यावस्थापन भएकाे छत । भिडियाेमा हेर्नुहाेस बेन्च
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया