Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत १० गते बिहिबार

बदेललाई थापेको पासोमा चितुवा फस्यो, बाँकेबाट उद्धार टोली

भाेजराज जाेशी - मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । बिहीबार बिहान चितुवा पासोमा फसेको हो ।
चितुवाको उद्धारका लागि पहल भइरहेको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए ।
हामीसँग उद्धार गर्ने जनशक्ति छैन्, प्रमुख जिल्ला अधिकारीमार्फत बाँकेबाट टोली मगाउनका लागि पहल भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिममा जंगली जनावरको उद्धार केन्द्र नहुँदा समस्या हुने गरेको छ ।’
चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>