Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ११ गते शुक्रबार

खख्डेहरा पर्व उल्लासपुर्वक मनाउदै, पर्वमा बिदा पाईएकाेमा समुदायकाे सम्मान भएकाे ।

शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खख्डेहरा पर्वको अवसरमा आज बिदा दिएको हो।

कैलाली र कञ्चनपुरमा मात्रै बसाेवास रहेका रानाथारू समेदायले  आज धुमधामबा साथ खख्डेहरा पर्व मनाई रहेका छन् । सरकारले रानाथारू जातिले मनाउने पर्वकाे दिनमा सरकारले विदा दिएकाले राना समुदायकाे सम्मान भएकाे हरिश राना बताउछन ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।

राना थारु समुदायमा होलीपछिको खख्डेहरा पर्व महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>