Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ११ गते शुक्रबार

बेतकाेटका मानबहादुर कृष्णपुरमा मृत फेला

 बेदकोट नगरपालिकाका एक जना पुरुष कृष्णपुर नगरपालिका–१ धौलेपानीमा मृत भेटिएका छन् । बेदकोट नगरपालिका–४ का ६० वर्षीय मानबहादुर धामी बिहीबार मृत भेटिएका हुन् । उनी त्यहाँ गाई गोठ राखेर बस्दै आएका थिए ।

‘गोठ भन्दा ५ सय मिटर टाढा धामी मृत भेटिएका हुन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले भने, ‘शरिरमा चोटपटक केही छैन्, घटनाको थप अनुसन्धान भइरहेको छ ।’ धामीको शव परीक्षणका लागि महाकाली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>