Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत ११ गते शुक्रबार

पासाेमा परेकाे चितुवाकाे उद्दार, बन क्षेत्रमा छाेडिने ।

भाेज राज जाेशी- मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि उद्धार गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट गएको टोलीले चितुवाको उद्धार गरेको हो । होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने छ ।

हिजो दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए । बिहान पुगेको टोलीले डार्ट गरी चितुवालाई लठ्याएर नियन्त्रणमा लिएको दार्चुलाका निमित्त वन डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए । ‘डेढ–दुई घण्टापछि चितुवालाई होस आउला,’ उनले भने, ‘त्यसपछि अवस्था हेरेर छाडिने छ ।’

बाँकुका स्थानीयले जंगली जनावरहरुले बालीनाली ध्वस्त गर्न थालेपछि जंगलमा पासो थापेको बताएका छन् । पासोमा बिहीवार बिहान चितुवा फसेको देखेपछि उनीहरुले लालीस्थित प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>