Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ११ गते शुक्रबार

खुलामन्च बाट लागू अाैषध सहित २ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शुक्रबार भीमदत्त–४ खुलामञ्चबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।
लागु औषध नियन्त्रण व्युरोका प्रहरी हवल्दार पदम सिंह विष्टका अनुसार भीमदत्त–४ बसपार्क बस्ने लोकेन्द्र राना मगर र भीनपा–४ गोबरैया बस्ने रवि सिंह रावललाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट फेनारगन ४३ एम्पुल, बुपिनफिन ४२ र डाईजेपम ६ एम्पुल लागु औषध बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>